दक्षिण कोरिया ‘हाइवे युग’ मा प्रवेश गरेको ५० बर्ष
सिओल सन् १९६८ मा कोरियाले कोरियाली भाषामा खोसोकदोरो अर्थात् हाइवे बनाएर एउटा नयाँ युगमा प्रवेश गरेको थियो। यो हाइवेले कोरियाको अर्थतन्त्रलाई उकास्न धेरै ठूलो महत्वपूर्ण योगदान गरेको थियो। राजधानी सउलबाट अर्को शहर इन्छन पुग्ने एक्सप्रेश हाइवे सन् १९६७ बाट बनाउन थालिएको थियो। त्यस बेलका राष्ट्रपति पार्क छुङ हिको चाहाना भने राजधानी सउलाई दोश्रो ठूलो शहर […]
Continue Reading