कोरियाका नेपाली श्रमिकका गुनासा सुन्ने साथी ‘ईपियस छिङगु’

शिव भुषाल /सिओल कोरियामा करीब ४० हजारको संख्यामा ईपियस भाषा परीक्षा उत्तिर्ण गरी श्रम वेच्न आएका नेपाली श्रमिक छन् । कोरिया रोजगारीका दौरान उनिहरुले भाषागत कमजोरी, कोरियाली कानुन, अपरिचित ठाउँमा एक्लै काम गर्नुपर्दा हुने होम सिक, स्वास्थ्यका समस्या, अफ्ठेरो काम, रोजगारदाताको हेपाई लगायत थुप्रै समस्या तथा पिडाहरुको सामना गर्नु परिरहेको हुन्छ । नेपाल सरकारले यहाँका […]

Continue Reading

गर्मी विदामा जेजुदो मा मैले जे देखेँ – दिपा

दिपा मेवाहाङ राई /सिओल अन्ततः जेजु जाने भइयो । अगस्त र जुलाई यसै पनि अत्यधिक गर्मी हुने महिना । यी महिनाहरूमा दक्षिण कोरियाको तापक्रम ३३ देखि ३९ डिग्रीसम्म पुग्छ । त्यसमाथि फिनेल हाउस (विशेष गरी एग्रिकल्चरका लागि प्लास्टिकको प्रयोग गरेर बनाइएको घर) भित्रको तापक्रम बाहिरको अनुपातमा अझ बढी हुन्छ । अत्यधिक गर्मी हुने भएकाले यहाँको […]

Continue Reading

संसारभर प्रतिबन्धित क्राउडवानले नेपालीसँग ३ अर्ब ठग्यो

एजेन्सी शैक्षिक प्याकेजका नाममा पिरामिड शैलीको नेटवर्किङमार्फत ठगी, २ लाख नेपाली सदस्य बनिसकेको अनुमान, तर नियामक बेखबर गैरकानुनी रूपमा पिरामिड शैलीको पोन्जी स्किम चलाएको भन्दै संसारका विभिन्न मुलुकमा प्रतिबन्धित ‘क्राउडवान’ नामको नेटवर्किङ व्यवसायले नेपाली जनताको करिब ३ अर्ब रुपैयाँ ठगी गरिसकेको अनुमान गरिएको छ । शैक्षिक प्याकेज बिक्री गर्ने भन्दै गैरकानुनी कारोबारमा संलग्न क्राउडवान (सिवान) मा […]

Continue Reading

दक्षिण कोरियामा खुल्यो विश्वकै ठूलो छालयुक्त स्विमिङ पूल

सोल दक्षिण कोरियाको सिहियुङमा विश्वकै ठूलो छालयुक्त स्विमिङपूल सञ्चालनमा आएको छ । पानीमा गरिने विविध खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने उद्देश्य सहित उक्त पूलको सुरुवात गरिएको हो । कृतृम आइल्याण्ड बनाई उक्त आइल्याण्डमा नै बनाइएको उक्त कृतृम स्विमिङपूलले विहिबारबाट आफ्नो सेवा दिन थालेको छ । १ लाख ६६ हजार बर्गमिटर क्षेत्रफलमा बनाइएको उक्त पर्यटकीय […]

Continue Reading

कोरियन महिला द्वारा गर्भपतन सम्बन्धी नियमको स्वागत !

सोल दक्षिण कोरिया सरकारले गर्भपतनसम्बन्धी कानुन ल्याइने भएको समाचारको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका छन् । दक्षिण कोरियाको कानुन मन्त्रालयले बुधबार यहाँको सरकारले गर्भपतनलाई मान्यता दिने कानुनलाई संसदमा पेश गर्न लागेको जानकारी दिएको थियो । यहाँको सरकारले दक्षिण कोरियाका महिलालाई बढीमा १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा गरिएको बताएको थियो । अब […]

Continue Reading

दक्षिण कोरियाली मन्त्री विश्व व्यापार संगठन प्रमुखमा अन्तिम छनौट !

सोल दक्षिण कोरियाली व्यापार मन्त्री यो मियोङ ही विश्व व्यापार संगठन प्रमुख पदका लागि अन्तिम दुईमा छनौट भएकी छन् । रोयटर्समा प्रकाशित समाचार अनुसार अब उनको प्रतिस्पर्धा नाइजेरियाका ङोजी ओकोञ्जो ईवेलासँग हुने छ । विश्व व्यापार संगठनले भने अन्तिम दुइ उम्मेद्वारहरुको नामावली जेनेभा समय अनुसार ढीला गरेर मात्र प्रकाशित गर्ने बताएको छ । अब प्रमुख […]

Continue Reading

पाककला : स्वादिलो र पोषिलो पनि

स्वास्थ्य खाना पकाउनु आफैँमा एउटा कला हो । जसरी एउटा सुन्दर कलाकारको मेहनतले एउटा सुन्दर कलाकृतिको रचना हुन्छ, त्यसरी नै एउटा मेहनती गृहिणीले कलात्मक र मीठो खाना तयार पार्न सक्छिन् । खाना पकाउने कला केटामान्छे होस् या केटीमान्छे दुवैका लागि कलात्मक हुन सक्छ ।खाना पकाउले कलाको इतिहास खोतल्ने हो भने आजभन्दा ५ लाख वर्ष पहिले […]

Continue Reading

सेप्टेम्बरमा दक्षिण कोरियाको उपभोक्ता मुल्य १ % ले बृद्दी !

सोल उपभोक्ता मूल्य सूचकाङ्क ( सीपीआई ) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलनामा एक प्रतिशतले वृद्धि भएको कोरियाली तथ्याङ्क कार्यालयले मङ्गलबार उल्लेख गरेको छ । उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बरमा १०६.२० अङ्क पुगेको र मार्चपछि पहिलो पटक सेप्टेम्बरमा उपभोक्ता मूल्यमा अत्यधिक छिटो वृद्धि भएको हो । उपभोक्ता मुद्रास्फीति मार्चमा १ प्रतिशतबाट अप्रिलमा ०.१ प्रतिशतमा झरेको थियो भने […]

Continue Reading

कोरियाली औषधी कम्पनिहरु पनि कोरोना बिरुद्धको खोप निर्माणमा सक्रिय

सोल दक्षिण कोरियाली औषधी उत्पादकहरु हाल कोरोना विरुद्धको खोप निर्माणमा सक्रिय देखिएका छन् । दक्षिण कोरियाली औषधी सुरक्षा विभागका अनुसार कैयौँ औषधि उत्पादक कम्पनिहरुले कोरोना भाइरस विरुद्धको खोप निर्माणका लागि स्विकृति पाइसकेका छन् । देशको प्रमुख औषधी उत्पादक कम्पनि सेल्ट्रियनले प्रारम्भिक चरणको परिक्षण सम्पन्न गरि हाल दोश्रो र तेश्रो चरणको परिक्षण गरिरहेको छ । सीटीपी […]

Continue Reading

क्वारेन्टाइन नियम पालना नगरेको आरोपमा उत्तर कोरियाली जासुस प्रमुखको घटुवा

सोल उत्तर कोरियाली सरकारले आफ्ना जासुस विभागका प्रमूखलाई कोरोना नियम पालना नगरेको आरोपमा घटुवा गरेको छ । राष्ट्रिय सुरक्षा मन्त्री जोङ क्योङ थाइकले सरकारको क्यारेन्टाइन नियम नमानेको भन्दै उनको पद घटुवा गरेको हो । कोरोना संक्रमणका बेला सिमाना नियन्त्रण गर्न असफल भएको आरोपमा उनलाई सजाय दिइएको हो । समाचारका अनुसार उनलाई चार तारे जेनरलबाट तीन […]

Continue Reading