नेपाली यूवा गम्भीर श्रेष्ठ द्वारा अभिनित कोरियन चलचित्र 사라센의 칼’ (सारासेन्वे खाल) कोरियाका बिभिन्न हलहरुमा प्रदर्शन

सिओल थुप्रै कोरियन चलचित्र (मुभि)हरुमा आफ्नो अभिनय पस्किसक्नु भएका कोरियाको फिल्म नगरिमा समेत परिचीत गम्भीर श्रेष्ठको मुख्य भुमिका रहेको मानव अधिकार र बिदेशी नागरिकहरु बिचको भेदभाव बारेमा कथा बोकेको कोरियन कथानक चलचित्र ‘사라센의 칼’ (सारासेन्वे खाल) जनवरी १४ तारिकबाट कोरियाको विभिन्न सिनेमा हलमा भब्य प्रदर्शन भइरहेको छ। कोरियामा सन् १९९० ताका बिदेशी नागरिकहरु प्रति गरिने […]

Continue Reading

सात लाख लिएर इपीएस परीक्षा लेखिदिने लिम्बू पक्राउ

काठमाडौं महानगरीय अपराध महाशाखाले कोरियन भाषा परीक्षा इपीएसमा नक्कली परीक्षार्थी बन्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल काठमाडौंको कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बू रहेका छन् । लिम्बूले बागबजारमा सेनसेग कन्सलट्यासी सञ्चालन गर्दै आएको खुलेको छ । कोरियन भाषा प्रशिक्षकको रूपमा काम गर्दै आएका उनले ईपीएस परीक्षामा सहभागी हुन […]

Continue Reading

उत्तर कोरियाले भन्यो-आजसम्म हाम्रोमा एकजना पनि कोरोना सङ्क्रमित छैनन!

सोल उत्तर कोरियाले हालसम्म १०,९६० जनाको कोरोना भाइरस परिक्षण परिएको जानकारी विश्व स्वास्थ्य संगठनलाई दिएको छ । हालसम्म एक जनामा पनि कोरोना संक्रमण नपाइएको समेत उक्त जानकारीमा भनिएको छ । २१,८८६ संकलित नमुनाहरु मध्येबाट उक्त संख्याका नमुनाहरु आरटी पिसिआर विधिबाट परिक्षण गरिदाँ हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नपाइएको विश्व स्वास्थ्य संगठनको विज्ञप्तिमा भनिएको छ […]

Continue Reading

जनवरीको अन्त्यदेखि कोरोना विरुद्व खोप लगाउने दक्षिण कोरियाको तयारि

सिओल दक्षिण कोरियामा तेस्रो लहरको कोरोना संक्रमण फैलिरहेको बेला सरकारले यहि जनवरीको अन्त्य देखि कोरोना विरुद्व खोप लगाउने तयारि गरेको छ l सरकारी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वस्थ्यकर्मिहरुमा खोप दीइने छ l कोरियाले आपतकालीन प्रयोगको निमित प्रारम्भिक आपूर्ति स्वरूप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बिकास गरेको २५ मिलियन डोज खोप प्राप्त गर्नेछ […]

Continue Reading

किम जोङ उनकी बहिनीले दिइन् दक्षिण कोरियालाई धम्की

सोल पछिल्लो पटक दक्षिण कोरियाली बिदेशमन्त्री काङ क्युङ ह्वाले आफ्नो एक सम्बोधनका क्रममा उत्तर कोरियामा हालसम्म पनि कोरोना संक्रमित नभेटिएको बिषयमा आशंका व्यक्त गरेपछि उत्तर कोरिया रुष्ट बनेको छ । उक्त भनाई सार्वजनिक भए लगत्तै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङकि बहिनी किम यो जोङले एक भनाई मार्फत चेतावनी दिएकी छन् । उनले त्यस किसिमका […]

Continue Reading

कोरियामा अवैधानिक रूपमा बस्नु रहर होइन बाध्यता हो मेरो

नरेश मेहता जब मैले सन् २०१६ मा कोरियन भाषा पास गरेँ तब राति सुत्दा होस् या कतै जाँदा खाली ठूला ठूला सपनाहरु अनि भविष्यमा केही गरेर देखाउने अवसर पाएँ जस्तो लाग्थ्यो । ठूला सपनाहरु बोकेर कोरिया प्रवेश गरी केही दिन कम्पनीमा काम गर्दा अनि यहाँको माहोल हेर्दा थाहा पाएँ सोचे जस्तो रहेनछ कोरिया । यहाँ […]

Continue Reading

दक्षिण कोरियामा एक्लै बस्नेहरुको संख्या ६० लाख नाघ्यो

सोल दक्षिण कोरियामा एक्लै बसोबास गर्ने मानिसहरुको संख्या ६० लाख नाघेको छ । पछिल्लो समयमा कोरोना महामारीका कारण घर बसेरै काम गर्ने परिपाटीको विकास भएसँगै घर किनेर एक्लै बस्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको हो । केबी फाइनान्सियल समुहका अनुसार एक ब्यक्ति मात्र बसोबास गर्ने घरहरुको संख्या ६१ लाख ७० हजार नाघेको छ अर्थात उक्त संख्यामा […]

Continue Reading

दक्षिण कोरियाली राष्ट्रपति मुनको लोकप्रियता बढ्दो, ४५.६ प्रतिशतको समर्थन

सोल दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ । विगत हप्ताहरूमा मुनको पक्षमा समर्थन ४४ प्रतिशतदेखि ४६ प्रतिशत अङ्कबीच कायम रहँदै आएको सर्भेक्षण संस्था रियलमिटरले जनाएको छ । राज्य सम्बन्धी व्यवहारमा मुनको आकर्षण १.३ प्रतिशतले […]

Continue Reading

सीमाक्षेत्र पार गर्ने एक उत्तर कोरियाली नागरिक दक्षिण कोरियाली सैनिकद्वारा पक्रा’उ !

सोल पैदलै उत्तर दक्षिण सीमाना पार गर्न खोज्ने एक उत्तर कोरियाली नागरिकलाई दक्षिण कोरियाली सैनिकले पक्राउ गरेका छन् । सीमा क्षेत्र पार गरेको सुचना पाउने बित्तिकैबाट सुरु गरिएको खोज कार्य १० घण्टा सम्म चलेको थियो । हाल उनी सैन्य हिरासतमा रहेका छन् । दक्षिण कोरियाको उत्तर पूर्वी क्षेत्र गोस्योङ कोण्टी मा रहेको सीमानाबाट मध्यरातको समयमा […]

Continue Reading

दक्षिण कोरियाली बहुरास्ट्रिय कम्पनी सामसङ्गले जनवरीमा ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्ने !

सोल दक्षिण कोरियाली मोबाइल निर्माता कम्पनी सामसुङले सन् २०२१ को सुरुआतमा नै आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । जनवरी महिनामा सार्वजनिक हुने एस २१ सिरिजमध्ये ग्यालेक्सी एस २१ अल्ट्रा स्मार्टफोन कस्तो हुनेछ भन्ने बारेमा केही तथ्यहरु लिक भैसकेका छन् । सार्वजनिक भएका समाचारहरु अनुसार ग्यालेक्सी एस २१ अल्ट्रामा […]

Continue Reading