लकडाउनमा टिम सहकर्मीको याद आउँछ
एजेन्सी । कोरोना भाइसरका कारण विश्व खेलजगतको गतिविधि शून्य छ । धेरैजसो खेलाडी आ–आफ्नो घरको बन्द कोठामा क्वारेन्टाइनमा बसेका छन् । यसै क्रममा पेरिस सेन्ट जर्मन (पीएसजी) का मार्को भेराट्टीले लकडाउनमा टिम सहकर्मीको याद आउने बताएका छन् । इटालियन अन्तर्राष्ट्रिय मार्कोले आफू सुरक्षित रहेको बताएका छन् । उनी हाल आफ्नो परिवारसँग समय बिताइरहेका छन् । […]
Continue Reading