क्यानडाले १२ लाख आप्रवासी भित्र्याउने, नेपालीले यसरी लिन पाउनेछन् पीआर

काठमाडौं आज पनि धेरै नेपालीहरु विदेशमा रोगजार, अध्ययन वा अन्य कुनै कारणले हराइरहेका छन् । अमेरिका, युरोप र क्यानडाजस्ता देशहरुमा जानका लागि धेरै नै संघर्ष गर्नुपर्छ । कतिपय अवस्थामा अथक प्रयास पनि सफल हुँदैन । यो बीचमा क्यानडाले खुःशीको खबर प्रदान गरेको छ । क्यानडामा आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने तयारीमा रहेको छ […]

Continue Reading

आईफोन १२ चार नयाँ मोडल र फाइभ–जी सपोर्टसहित सार्वजनिक (सबै जानकारी)

सुचना/प्रविधि एप्पलको आईफोन १२ चार नयाँ मोडलसहित सार्वजनिक भएको छ।गत महिना नै सार्वजनिक हुने अनुमान गरिएको प्रतिक्षित आइफोन १२ मंगलबार राति सार्वजनिक भएको हो। एप्पलका अनुसार आइफोन १२ मा फाइभ–जी नेटवर्क चल्नेछ। एप्पलका प्रमुख टिम कुकले भनेका छन्,‘हामी अब उत्पादन हुने सबै आइफोनमा फाइभ–जीको सुविधा दिनेछौं। यो आइफोनका लागि नयाँ युगको सुरुवात हो।’ एप्पलका चार […]

Continue Reading

चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै नोकिया

फिनल्याण्डको कम्पनी नोकियाले चन्द्रमामा फोर जी नेटवर्क स्थापना गर्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासासँग एक ऐतिहासिक सम्झौता गरेको छ । नोकियाले चन्द्रमामा फोर जी सेल्युलर कम्युनिकेसन नेटवर्क स्थापनाको एक परियोजनामा काम सुरु गरिसकेको छ । नासाले अमेरिकास्थित नोकियाको शाखासँगै अन्य १३ वटा अमेरिकी कम्पनीहरुलाई समेत चन्द्रमामा फोरजी स्थापना गर्ने कार्यक्रमका लागि आफ्नो साझेदारको रुपमा छनोट […]

Continue Reading

युट्युबलाई सपिङ साइट बनाउने गुगलको योजना

काठमान्डौँ आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युबमा विज्ञापन प्रसारण गरी गुगलले मनग्गे आम्दानी गरिरहेको छ । तर गुगलको योजना बमोजिम युट्युबको दीर्घकालीन उपयोगिताको पाटो भने फरक छ । गुगलले युट्युबबाट इ-कमर्सको क्षेत्रमा पाइला चाल्ने लक्ष्य राखेको छ।ब्लुम्बर्गको एक रिपोर्टअनुसार गुगलले विभिन्न सामानहरु ग्राहकलाई प्रत्यक्षरुपमा बेच्ने प्रयोजनका लागि युट्युबको प्रयोग गर्ने योजना बनाएको छ । युट्युबमा विभिन्न […]

Continue Reading

एप्पल पनि मिसियो फाइभजीको दौडमा, आईफोनका नयाँ चार मोडल सार्वजनिक

सुचना/प्रविधि अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार आफ्नो फाइभजी कनेक्टिभिटीसहितको नयाँ पुस्ताको आईफोन १२ सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरुले नयाँ आईफोनलाई रुचाउने विश्वास लिएको छ । मंगलबार कम्पनीले आयोजना गरेको भर्चुअल कार्यक्रममा एप्पलले आईफोन १२ को चार मोडलको घोषणा गरेको हो । एप्पलका प्रमुख टिम कुकले भने, ‘हामीले आईफोनमा फाइभजी ल्याएका छौँ । यो आईफोनका […]

Continue Reading

एन्ड्रोइड फोनमा फिरौती माग्ने भाइरस फैलियो, माइक्रोसफ्टको चेतावनी

काठमाडौं माइक्रोसफ्ट कम्पनीले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि एक गम्भीर चेतावनी जारी गरेको छ । एन्ड्रोइड फोनमा एक फिरौती माग्ने भाइरस अर्थात् रेनसमवेयर फैलिरहेको तथ्य खुलासा गर्दै माइक्रोसफ्टले फोन प्रयोगकर्ताहरुलाई सचेत बनाएको हो । उक्त रेनसमवेयरको नाम MaiLocker.B रहेको छ । यो भाइरस अनलाइन फोरम तथा वेबसाइटहरुको माध्यमबाट फैलिरहेको र एन्ड्रोइड प्रयोगकर्ताहरुलाई निशाना बनाइरहेको माइक्रोसफ्टले जनाएको […]

Continue Reading

गेमिङ कम्पनीमा किन साढे ७ अर्ब डलर खर्चिँदै छ माइक्रोसफ्ट ?

काठमाडौं डिजिटल गेमिङ इन्डस्ट्रीमा गुगल र एप्पल भन्दा माइक्रोसफ्ट सदैव अगाडि रहँदै आएको छ र त्यसको एउटा प्रमुख कारण उसको एक्सबक्स गेमिङ कन्सोल हो । गेमिङ उद्योगमा आफ्नो पकडलाई अझै मजबुत बनाउनका लागि माइक्रोसफ्टले साढे ७ अर्ब डलर खर्चिएर गेमिङ कम्पनी जेनिम्याक्स मिडिया खरीद गर्दैछ । जेनिम्याक्स मिडिया लोकप्रिय गेमिङ स्टुडियो बेथेस्डा सफ्टवक्र्सको मातृ कम्पनी […]

Continue Reading

एप्पलको सबैभन्दा शक्तिशाली आइप्याड : जान्नैपर्ने १० तथ्य

काठमाडौं नयाँ आइफोन ल्याउने पूर्वानुमानलाई गलत सावित गर्दै एप्पलले बुधबार आफ्नो नयाँ संस्करणको आइप्याडसँगै एप्पल वाच पनि सार्वजनिक गर्यो । एप्पलले यो पटक सार्वजनिक गरेको आइप्याड एयर उसको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आइप्याड हुनेछ । उक्त नयाँ आइप्याड एयरमा ए१४ बायोनिक चिप हुनेछ, जुन एप्पलको अहिलेसम्मकै आइप्याडमा भएको मध्ये सबैभन्दा शक्तिशाली प्रोसेसर हो । अल स्क्रिन […]

Continue Reading

टिकटकद्वारा माइक्रोसफ्टको प्रस्ताव अस्वीकार

जानाकारी टिकटकले माइक्रोसफ्टले गरेको अमेरिकी सेवा खरिदको प्रस्ताव अस्वीकार गरेको छ । माइक्रोसफ्टले लोकपि्रय भिडियो शेयरिङ्ग एप खरिदको लागि गरेको प्रस्ताव चिनियाँ कम्पनीले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई आफ्नो अमेरिकाको सेवा अमेरिकी कम्पनीलाई नै बिक्री गर्न दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । यस्तो अवस्थामा माइक्रोसफ्टले आफ्नो प्रस्ताव अस्वीकृत भएको बताएको हो । […]

Continue Reading

सेप्टेम्बर १५ मा एप्पलको विशेष समारोह, नयाँ आइफोन सार्वजनिक होला ?

काठमाडौं हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष कार्यक्रमको आयोजना गरी आइफोन लगायतका आफ्ना नयाँ नयाँ प्रडक्ट सार्वजनिक गर्ने गरेको एप्पलले यो पटक पनि त्यसलाई निरन्तरता दिने भएको छ । तथापि कोरोना भाइरस महामारीका कारण यो पटक एप्पलको उक्त समारोह भर्चुअल विधिबाट हुनेछ । सेप्टेम्बर १५ तारेखमा आयोजना हुने एप्पलको सो भर्चुअल इभेन्टमा नयाँ संस्करणका आइफोनसँगै अन्य […]

Continue Reading