अब चीनमा १२ सय मात्रै कोरोना संक्रमित, २४ घण्टाभित्र एक जनाको पनि मृ’त्यु भएन
काठमाडाैं, २५ चैत । कोरोना भाइरसकाे प्रकोपका कारणले विश्व आक्रान्त बन्दै गइरहेको छ । अर्थतन्त्र नराम्रो सँग प्रभावित भएको छ, व्यापार व्यवसाय ठप्प भएका छन् । विभिन्न देशहरुले कोरोनाबाट बच्न लकडाउन अपनाइरहेका छन् । गत डिसेम्बरदेखि चीनको वुहानमा महामारीको रूप लिएको भाइरसले पछिल्लो समय चीन बाहिर संकट निम्त्याइरहेको छ । अहिले युराेपेली देशहरू बेलायत, जर्मनी, […]
Continue Reading