गर्मी विदामा जेजुदो मा मैले जे देखेँ – दिपा

दिपा मेवाहाङ राई /सिओल अन्ततः जेजु जाने भइयो । अगस्त र जुलाई यसै पनि अत्यधिक गर्मी हुने महिना । यी महिनाहरूमा दक्षिण कोरियाको तापक्रम ३३ देखि ३९ डिग्रीसम्म पुग्छ । त्यसमाथि फिनेल हाउस (विशेष गरी एग्रिकल्चरका लागि प्लास्टिकको प्रयोग गरेर बनाइएको घर) भित्रको तापक्रम बाहिरको अनुपातमा अझ बढी हुन्छ । अत्यधिक गर्मी हुने भएकाले यहाँको […]

Continue Reading

बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

काठमाडौं योगका फाइदाहरू असंख्य हुन्छन् । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा गर्ने गर्छ । मात्रै योगको आसन फरक हुन सक्छ । लकडाउन वा निषेधाज्ञाको समयमा धेरै मान्छे फिट रहन र आफ्नो स्फूर्ति कायम राख्नको लागि योगको सहयोग लिने गर्छन् । विज्ञहरू भन्छन् यदि हामी नियमित […]

Continue Reading

‘बा’ म अर्को जन्ममा हजुरको हरेक बचन पालना गर्नेछु !

‘बा‘ “हेर माइला भनेको मान ! हुँदा खादाको पसल बेचेर कोरिया जाने सपना छोड्दे ! नगै नछाड्ने होस भनेनी अहिले पसल नबेच ! उता ठिकै लाग्यो भने हामी बेचिदिउला तेरो पसल यदि गाह्रो भयो भने तेरो जेट प्लेन चढ्ने सपना पूरा गर अनि आइजा ! ” मेरा बाका यी वचन अहिलेसम्म कानमा उस्तै गरि गुन्जिरहन्छन […]

Continue Reading

ओई, घर किनिस्?

विचार कोरोना महामारीपछिको लकडाउन सुरु नहुँदै पोखरा पुगेका श्रीमती र छोरालाई लकडाउन अलि खुकुलो भएपछि काठमाडौं ल्याउने विचारले म वडा कार्यालय पुगें पासको लागि सिफारिस बनाउन। सरकारले वडाको सिफारिसमा जिल्ला प्रशासनले पास जारी गर्न सक्ने सूचना निकालेपछि म सरकारी सूचनाको अक्षरस पालना गरी त्यहाँ पुगेको थिएँ। आफ्नो कुरा बेलिविस्तार लगाएपछि वडाकी कर्मचारीले लेख्दै गरेको सिफारिस […]

Continue Reading

नेपालमा सिबिटि पास गरेर बसेका युवाले पत्रकार विजय कुमारलाई भने ‘तपाईले गरिवको रोदन माथी प्रहार गर्नुभयो।’

विचार कुनै समय म पनि पत्रकार तथा साहित्यकार बिजय कुमार दाइको फ्यान नै थिए।उहाँको प्रस्तुति र साहित्यिक सिर्जना हेर्दा र पढ्दा अत्यन्तै खुशी लाग्दथ्यो। प्रस्तुति आकर्षक र सिर्जना दम्दार हुन्थ्यो।हरेक खाले दर्शक र पाठक हरुले रुचाउदथे पनि।मलाइ लाग्दथ्यो कि नेपाली पत्रकारिता र साहित्यिक क्षेत्रले फेरि एक हुनाहार धुर्ब तारा प्राप्त गर्दै छ । बढी चासो […]

Continue Reading

भुकम्प देखि लकडाउन सम्मको ५ बर्षे कोरिया यात्रा

संजिब घिमिरे स्नातक तहको अध्ययन करिब करिब समाप्त हुने चरणमा थियो जति दिन नजिकिदै जान थालेको थियो उति अाफ्नो भविष्य के हुने होला भन्ने पिर चिन्ता सेकेन्ड /सेकेन्ड भएर बढ्न थालेको थियो । यसै क्रममा आफ्ना निकटवर्ती साथीहरू संग छलफल पनि गरिरहेको थिए।साथीहरू कोही अध्ययनलाई निरन्तरता,कोहि व्यापार ,कोहि सरकारी जागिर(लोकसेवा आयोग) तयारीको सुझाव दिन्थे।बि.बि.एस दोस्रो […]

Continue Reading

दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा

काठमान्डौ। श्रीमान र श्रीमतीले हरेक कुरा एकअर्कासँग साझेदार गर्नुपर्छ । उनीहरु एकअर्कामा खुलस्त र पारदर्शी हुनुपर्छ । आफ्नो मनका लागेको कुरा निर्धक्क भन्नुपर्छ । यसरी उनीहरुबीचको अन्र्तक्रियात्मक सम्बन्धले नै दाम्पत्य जीवनमा प्रेम र भरोसा दिगो राख्छ । हामीलाई यस्तै लाग्छ । तर, मनका सबैकुरा आफ्ना श्रीमान वा श्रीमतीसँग पोख्नैपर्छ ? सबैकुरा एकअर्कामा साझेदार गर्न उचित […]

Continue Reading

बा मलाई डिभी परेछ !

गुरुदत्त न्यौपाने बा मलाई डि भि परेछ अब ,खोरिया बन्धकी राख्नु पर्छ टारी खेत बिक्री गर्नु पर्छ! आमाको-नाकको फुली कानको ढुङग्री गलाको तिलहरी गोठको भैंसी आमाले पेवा पालेको खसी हल गोरुगहुतको लागि पालेको सानो बाच्छी सबै सबै बेच्दै गर्नु! बा मलाई डि भि परेछ ,यतिले मात्रै पुग्दैन बा ओखतीमुलोको लागि साचेको पैसा झिक्दै गर्नु हजुरआमाले […]

Continue Reading

कोरिया,जापान सहित अन्य देशमा लाखौं नेपाली विद्यार्थीको भविष्य संकटमा

नरेन्द्र बस्नेत ‘दिनेश’ चीनको वुहान शहरबाट सुरु भई अहिले विश्वव्यापी रूपमा देखिएको कोरोना भाइरस संक्रमणले मानव जगतलाई नै संकटमा धकेलेको छ । स्वदेशमै रहेका हुन् या विदेशमा रहेका हुन् नेपालीहरु पनि यो संकटबाट मुक्त छैनन् । करिब चालीस लाख नेपालीहरु संसारका विभिन्न देशमा रोजगारी, व्यवसाय, अध्ययन लगायत विविध क्षेत्रमा छरिएर रहेका छन् । मुख्यतः रोजगारको […]

Continue Reading

धर्म,हाम्रो समाज र जातिय विभेदको जन्म !

रमेश श्रेष्ठ/दक्षिण कोरिया,बिभिन्न धर्महरु छन्।जसमा मानव बिभिन्न तवरबाट ईश्वरले रचना गरेको पाईन्छ तर धर्म र मानिस ईश्वरले नभई ईश्वर र धर्म मानिसका काल्पनिक रचना हुन्।जब मानिसलाई स्थायी सुरक्षाको आवश्यकता पर्यो(ईश्वर सदैव मलाई रक्षा गर्नुहुन्छ)।तब ईश्वर र धर्मका रचना भए।मानिस त्यो व्यक्ति हो जो बाँदर प्रजातिको होमो सिपियन्स नै मानवको विकसित रुप मानिन्छ। मैंले जे सुने […]

Continue Reading