एउटै रकेटमा हालेर चीनले प्रक्षेपण गर्यो १३ वटा स्याटेलाइट

काठमाडौं चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो । शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ नामक उक्त रकेट प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ । प्रक्षेपित स्याटेलाइटमध्ये १० वटा व्यवसायिक रिमोट सेन्सिङ्ग स्याटेलाइट हुन्, जो अर्जेन्टिनी कम्पनी […]

Continue Reading

युएईबाट नेपालीको प्रश्न– रेमिट्यान्सले देश चल्ने, हामी किन नचल्ने ?

युएई अर्घाखाँची शितगंगा नगरपालिका घर भई दुवईको एक होटलमा काम गर्दै आएका टोपलाल खनाल ६ महिनादेखि स्वदेश फर्किने टिकटको पर्खाइमा थिए । आफैंले टिकट पाउन नसकेपछि कम्पनीले भदौ १ को टिकट काटिदिएको थियो ।तर नेपाल सरकारले भदौ १५ सम्मका लागि सबै उडान स्थगन गर्ने जनाएपछि उनी जाने फ्लाइट क्यान्सिल भयो । अन्य जहाजमा महँगो रकममा […]

Continue Reading

उडान नखुलेपछि प्रवासीको चेतावनी : अब पैसा हुण्डी गर्छाैँ

प्रकाश बन्जारा भदौ १ गतेदेखि अन्तर्रास्ट्रिय हवाई उडान सुरु गर्ने निर्णयबाट सरकार पछि हटेपछि प्रबासी नेपाली सरकारमाथि खनिएका छन् । सामाजिक संजालको प्रयोग गर्दै नियमित उडानको पर्खाइमा रहेका नेपालीहरुले सरकारले बिदेशमा रहेका नेपालीको पीडा नबुझेको आरोप लगाएका छन् । हिजोसम्म रेमिट्यान्सले अर्थतन्त्र धानेको भएपनि अब सरकारको बेवास्तालाई हेरेर हुण्डी लाई प्रश्रय दिने समेत संजाल मार्फत […]

Continue Reading

चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने

काठमाडौँ पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ । नेपाल आयल निगमको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उक्त पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यक्रम सूचीकृत गरिएको छ । केरुङदेखि काठमाडौँसम्म प्रस्तावित […]

Continue Reading

कोरोनाको खाेप बन्यो, रुसी राष्ट्रपति पुटिन की छोरीले लगाइन् खोप

काठमान्डौँ रुसले कोरोना भाइरस बिरुद्दको खोप पत्ता लगाएको घोषणा गरेको छ । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले खोप दर्ता गरिएको र उनको आफ्नै छोरी यो खोप लगाउने पहिलो व्यक्ति भएको घोषणा गरेका हुन् । उक्त खोपले शरीरमा कोरोना भाइरस बिरुद्द रोग प्रतिरोधात्मक क्षमता विकास हुने राष्ट्रपति पुटिनले बताएका छन् । उक्त खोपको सबै आवश्यक परिक्षण गरिएको […]

Continue Reading

टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अब ४५ दिनपछि अमेरिकामा टिकटक र विच्याटमाथि प्रतिबन्ध लाग्नेछ । ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितको लागि यो निर्णय आवश्यक रहेको बताएका छन् । अहिले ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशमा अबको ४५ दिनमा टिकटकको मातृ कम्पनी बाइटडान्ससँगको […]

Continue Reading

त्रिभुवन विमानस्थल भदौ १ देखि नयाँ सुविधाका साथ खुल्ने

काठमाडौँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरिक्षण गर्नुभएका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन् । कोभिड १९ का कारण चार महिना सम्म […]

Continue Reading

नेपाली युवकविरुद्ध कतारको साइबर क्रा’ईममा उजुरी

कतार युवतीहरुलाई ब्ल्याकमेल गरेको आरोपमा एक नेपाली युवकविरुद्ध कतारको साइबर क्राइममा उजुरी परेको छ । युवतीहरुलाई ब्ल्याकमेल गर्ने, अपशब्द प्रयोग गरी पैसा असुल्ने र शारीरिक सम्बन्धका लागि बाध्य पार्न खोजेको भन्दै एक युवकबिरुद्ध साइबर क्राइममा उजुरी दिइएको हो । मकवानपुर बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले उदयपुर गाइघाटका चित्रबहादुर कामी (पूर्वेली कान्छो फेसबुक आइडी […]

Continue Reading

मास्कलाई चिउँडोमुनी नतानौं !

काठमाडौं कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न अहिले धेरै मानिसले मास्क लगाउन थालेका छन् । मास्कले कोरोना भाइरसको संक्रमण रोक्न निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्व स्वास्थ्य संगठनले पनि बताइसकेको छ । तर मास्क लगाउन नजान्दा संक्रमणको जोखिम झनै बढ्छ । सामान्यतया हामीले मास्क लगाइरहेको अवस्थामा केही खान, पिउन वा अन्य केही गतिविधिको लागि मास्कलाई […]

Continue Reading

डब्ल्युएचओले भन्यो, ‘कोरोना भयानक हुनसक्छ, खोप र इम्युनिटीले अरु निरास बनाउनेछ’

काठमाडौं विश्व स्वास्थ्य संगठनले भनेको छ, यदि ठोस कदम चालिएन भने कोरोना भाइरसको संक्रमण अरु भयानक हुनेछ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले भने, ‘विश्वका कतिपय मुलुक कोरोना नियन्त्रण गर्ने कुरामा गलत दिशामा गएका छन् ।’ कोरोना भाइरसको नयाँ घटनाहरु बढिरहेका छन् । यसले के देखाउँछ भने आवश्यक सर्तकता एवं सावधानी […]

Continue Reading