संसारभर प्रतिबन्धित क्राउडवानले नेपालीसँग ३ अर्ब ठग्यो
एजेन्सी शैक्षिक प्याकेजका नाममा पिरामिड शैलीको नेटवर्किङमार्फत ठगी, २ लाख नेपाली सदस्य बनिसकेको अनुमान, तर नियामक बेखबर गैरकानुनी रूपमा पिरामिड शैलीको पोन्जी स्किम चलाएको भन्दै संसारका विभिन्न मुलुकमा प्रतिबन्धित ‘क्राउडवान’ नामको नेटवर्किङ व्यवसायले नेपाली जनताको करिब ३ अर्ब रुपैयाँ ठगी गरिसकेको अनुमान गरिएको छ । शैक्षिक प्याकेज बिक्री गर्ने भन्दै गैरकानुनी कारोबारमा संलग्न क्राउडवान (सिवान) मा […]
Continue Reading