अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क लगाउन बाध्य
एजेन्सी । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा केहीबेर मास्क लगाएका छन् । मिशिगनको रसनभिलमा रहेको फोर्डको प्लान्टमा ट्रम्प आफ्नो टोलीसँग निरीक्षण भ्रमणमा गएका समयमा उनले केही समय मास्क लगाएका थिए । उनले पत्रकारहरुको नजरबाट भने मास्क लगाएको अवस्थामा आफूलाई नदेखाएका अन्तर्राष्ट्रिय संचारा माध्यमले जनाएका छन् । उनले […]
Continue Reading