अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क लगाउन बाध्य

एजेन्सी । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा केहीबेर मास्क लगाएका छन् । मिशिगनको रसनभिलमा रहेको फोर्डको प्लान्टमा ट्रम्प आफ्नो टोलीसँग निरीक्षण भ्रमणमा गएका समयमा उनले केही समय मास्क लगाएका थिए । उनले पत्रकारहरुको नजरबाट भने मास्क लगाएको अवस्थामा आफूलाई नदेखाएका अन्तर्राष्ट्रिय संचारा माध्यमले जनाएका छन् । उनले […]

Continue Reading

कोभिड–१९ कारण जापानमा ३० लाख रोजगारी गुम्ने खतरा

नागोया । कोरोना भाइरसको महामारीका कारण जापानमा ३० लाख भन्दा धेरैले रोजगारी गुमाउने देखिएको छ । बुधवार एक अनुसन्धान संस्थाले यस्तो बताएको हो । आगामी मार्चसम्मको एक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारीका कारण ३० लाख १० हजारले रोजगारी गुमाउन सक्ने मध्य जापानको नागोयास्थित चुबु रिजन फर सोसल एण्ड इकोनोमि रिसर्चले बताएको हो । गत वर्षको […]

Continue Reading

कोरोना मुर्दावाद!नेपाली सुकुटी अचार जिन्दाबाद!

हरिराम भण्डारी/सउल,ढंग न डाल ढिंडाको काल भने झै मलाई मिठो खाना बनाउन ॲाउदैन।फेरी खान भने मिठो नै चाहिन्छ।जिउरोले नौ वटा स्वाद छाम्छ गाॅठे।परदेसमा के यो संभव होला?भगवानले पुर्याउदा रचन।जस्तालाई तस्तै ।नमिठो खान परेको छैन।टिपिकल थकाली भान्साका परिकार मेरो कोठामा आईदिए कस्तो हुॅदो हो ?सपना देख्थे। मेरी ॲावई!आज बिपनै भयो।भुॅईमा खुट्टै छैन। आहा!कति मिठो अचार।सात समुन्द्रपारीको […]

Continue Reading