दक्षिण कोरियामा चालक रहित स्वचालित कार प्रदर्शन हुने !
सिओल दक्षिण कोरियाको ब्यापारिक सामुन्द्रीक किनारको शहर बुसानमा अन्तर्राष्ट्रिय कार प्रदर्शनी मेला हुने भएको छ । बुसान अन्तर्राष्ट्रिय मोटर्स सचिवालयका अनुसार ४/४ बर्षमा हुने यस कार प्रदशनिमा विभिन्न देशमा उत्पादित भएका बि एम डब्लु ,मिनि/रोल्स रोयल्स जस्ता आयातित ब्राण्ड लगायत घरेलु ब्रान्डमा हुन्डाई मोटर्स ,किया मोटरर्स र जेनेसिस मोटर्स कम्पनिले भाग लिने भएका छन । […]
Continue Reading