कोरियामा कडा हुरी,मेघ गर्जन सहित मुसलधारे बर्षा ! सचेत रहन आग्रह !
गुरुदत्त न्यौपाने/सिओल दक्षिण कोरियाको राजधानी क्षेत्र सिओल र खाङ्वन्दो प्रान्तको उत्तरी भुभागहरुमा कडा हुरीका साथ भारी बर्षा भएको छ। कोरियाली मौषम बिज्ञान बिभाग का अनुसार कोरियाको राजधानी सिओल,ईन्छन ,उत्तरी खाङ्वन्दो प्रान्त लगायत देशैभरीका अधिकाँश क्षेत्रहरुमा सोमबार बिहानैदेखी कडा हुरी बतास सहित भारी बर्षा भएको जानाकारी दिएको छ। आज मात्रै करिव तिन घन्टाको अन्तरालमा ६० मिलिमिटर […]
Continue Reading