E-9 भिषामा कोरियामा गर्भवती भयो भने के गर्ने?पुरा हेर्नुहोस !

योगिता गौतम धेरै समय पहिले, 9 कामदार जो एक अटो पार्ट्स कारखाना मा काम बाट फोन आयो। उसलाई गर्भपातको अनुभव भएकोले र उनी गर्भावस्थाको दोस्रो महिनामा हुनुहुन्छ र काम धेरै गाह्रो छ । उनी सँग ९ महिनाको भिषा बाँकी छ। मैले के गर्नु पर्छ होला भनेर सोध्नु भयो ?त्यहाँ दुई मुख्य तरिका छन्। 1. यदि […]

Continue Reading

इजरायल जान आवेदन दिने नेपाली कामदारको लिखित परीक्षा भदौ २८ मा

सिओल केयर गिभरका लागि इजरायल जान आवेदन दिएका नेपाली कामदारको लिखित परीक्षा भदौ २८ गते हुने भएको छ। काठमाडौं उपत्यकाको विभिन्न परीक्षा केन्द्रमार्फत १ बजेदेखि परीक्षा सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ। आवेदन स्वीकृत भएका परीक्षार्थीको परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी दिइने बताउँदै विभागले प्रवेश पत्र साथमा लिई परीक्षा केन्द्र जानुपर्ने जानकारी दिएको छ। इजरायलबाट […]

Continue Reading

अनुशासन,ईमान्दारिता र कडा मेहनत कोरिया बसाई सफलताका तिन सुत्र !

गोविन्द बानियाँ पाँच वर्षदेखि कोरियामा छन्। कोरिया नेपालीहरुको प्रमुख गन्तव्य मुलुकमध्येको एक हो। इपिएस प्रणाली अन्तर्गत कोरिया पुगेर उनी कार्यरत छन्। म्याग्दीको बेनी नगरपालिका वडा ५ घर भएका उनी नेपालमा छँदा विभिन्न अनलाइन, टेलिभिजनहरुमा काम गर्थे।आर्थिक हिसाबले सुरक्षित हुन साथै भविष्य आशलाग्दो बनाउने उद्देश्यले अरु नेपाली युवाजस्तै उनी कोरिया हान्निएका हुन्। कोरियामै निरन्तर बस्ने कि […]

Continue Reading

आईफोन १३ मा नयाँ फिचर, मोबाइल नेटवर्क बिनै फोन र म्यासेज गर्न सकिने

सिओल आईफोन १३ को व्यग्र प्रतिक्षामा रहेका प्रयोगकर्ताहरूको लागि एउटा अर्को नयाँ खबर आएको छ । डेलिमेलमा प्रकाशित समाचार अनुसार आईफोन १३ सिरिजको फोनमा स्याटेलाइट फिचर हुनेछ, जसले तपाईंलाई फोरजी र फाइभजी नेटवर्कबाट टाढा हुँदा पनि स्याटेलाइटको मद्दतले फोन गर्न र म्यासेज पठाउन सघाउनेछ । एप्पलका नयाँ एनलिस्ट रिपोर्टका अनुसार आईफोन १३ मा प्रयोग भएको […]

Continue Reading

सेप्टेम्बर १४ मा आइफोन १३ सार्वजनिक हुने, मास्क लगाउँदा पनि फेस आइडीले काम गर्ने

सिओल विश्वका करोडौँ स्मार्टफोन प्रयोगकर्ताले हरेक वर्ष एप्पलको नयाँ आइफोनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । एप्पलले यो वर्ष लञ्च गर्ने आइफोन १३ सिरिजको लागि पनि प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । तर हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार अब यस्तो प्रतीक्षाको घडी छिटै नै अन्त्य हुनेछ । आगामी सेप्टेम्बर १४ मा एप्पलले आफ्नो […]

Continue Reading

इपिएस काेरिया शाखाका निर्देशक गाैतमकाे सरुवा, अब कसरी बढ्ला काेरिया पठाउने काम ?

सिओल इपिएस काेरिया शाखा ग्वार्काेका निर्देशक इन्द्र गाैतमकाे सरुवा भएको छ । समयमै नेपाली श्रमिकहरु दक्षिण काेरिया पठाउन प्रभावकारी भुमिका नखेलेकाे भन्दै आलोचना खेपिरहेका गाैतमकाे सरुवा भएको स्रोतले बताएको छ । यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकि छ ।स्रोतका अनुसार गाैतमकाे श्रम मन्त्रालयमा सरुवा भएको छ भने गाैतमकाे ठाउँमा नयाँ मान्छे पठाइएको छ । इपिएस […]

Continue Reading

एनआरएनए आइसीसी सचिवमा कोरियाबाट डा. देवी बस्नेतले उम्मेदवारी दिने !

सिओल गैह्र आवासीय नेपाली संघ ( एनआरएनए ) को आसन्न केन्दीय अधिबेशनमा दक्षिण कोरियालाइ कर्म थलो बनाउदै आएका डा. देवी बस्नेतले सचिव पदमा उमेद्वारी दिने भएका छन् l कोरियामा लामो समय देखि एनआरएनको बिभिन्न भूमिकामा रहदै आएका डा.बस्नेत यसअघि केन्द्रीय सदस्यमा ३ कार्यकाल रहेर काम गरेका थिए lदक्षिण कोरियामा पनि बस्नेतले निर्वाचन मण्डलीको सदस्य हुदै […]

Continue Reading

दक्षिण कोरियाले अफगानिस्तानका आफ्ना नियोगहरुमा सघाउने अफगानी नागरिकहरुलाई कोरिया ल्यायो !

सिओल दक्षिण कोरियाले अ’फगानस्तानमा रहँदा आफ्नो गतिबिधीमा सहयोग गर्ने तथा त्यहाँको आफ्ना अफिसमा काम गर्ने अ’फगानस्तानका नागरिकहरुलाई कोरिया ल्याउने भएको छ। बिहिवार सम्म कोरियाले कुल ३ सय ९१ जना अ’फगानीहरुलाई कोरिया ल्याइसक्ने भएको छ। अमेरिका र त्यसका सहयोगी देशहरुका विभिन्न कार्यक्रमहरुमा स’घाउने अफगानीहरुलाई केहि दिन अघि स’त्ता क’ब्जा गरेका ता’लिवा’नीहरुले दु’ख दिन सक्ने भन्दै विभिन्न […]

Continue Reading

सोनसिक कोरियाको महाधिवेशन सम्पन्न,अध्यक्षमा दीर्घराज जोशी !

सिओल कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) मा नयॉ नेतृत्व चयन भएको छ । १८ औँ साधारण सभाबाट दीर्घराज जोशीको नेतृत्वमा नयाँ समिति चयन भएको हो । जोशी दक्षिण कोरियाको प्रतिष्ठित विश्वविधालयमा औषधीय रसायन विज्ञानमा विद्यावारिधी गरिरहेका छन्। जोशीसँग लामो सामाजिक कार्यको अनुभव छ । विगतमा पनि उनले सोनसिकमा […]

Continue Reading

काेरिया श्रमिक पठाउन कार्यविधि नै संशोधन गरिएको छ : महानिर्देशक दवाडी

सिओल रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलाउने अन्तिम तयारी भएको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो अवश्य खुल्ने छ […]

Continue Reading