आईफोन १३ मा नयाँ फिचर, मोबाइल नेटवर्क बिनै फोन र म्यासेज गर्न सकिने
सिओल आईफोन १३ को व्यग्र प्रतिक्षामा रहेका प्रयोगकर्ताहरूको लागि एउटा अर्को नयाँ खबर आएको छ । डेलिमेलमा प्रकाशित समाचार अनुसार आईफोन १३ सिरिजको फोनमा स्याटेलाइट फिचर हुनेछ, जसले तपाईंलाई फोरजी र फाइभजी नेटवर्कबाट टाढा हुँदा पनि स्याटेलाइटको मद्दतले फोन गर्न र म्यासेज पठाउन सघाउनेछ । एप्पलका नयाँ एनलिस्ट रिपोर्टका अनुसार आईफोन १३ मा प्रयोग भएको […]
Continue Reading