आजबाट डिभी खुल्दै, फर्म भर्दा के के कुरामा ध्यान दिने? यसरी भर्नुहोस !
सिओल अमेरिकाको डाइभर्सिटी भिसा-डिभीका लागि बुधबार राति आवेदन खुल्दै छ।नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार पौने १० बजेदेखि डिभीका लागि आवेदन फर्म भर्न सकिने छ। आवेदनका लागि कात्तिक २३ गतेसम्मको समयसीमा तोकिएको छ। https://dvprogram.state.gov/मा लगइन गरेर अमेरिकाको डाइभर्सिटी भर्न सकिने दूतावासले जनाएको छ। दूतावासले फर्म भर्दा निम्न कुरामा विचार गर्न सुझाव दिएको छ- दिइएको निर्देशनहरुलाई […]
Continue Reading