वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

काठमाडौं कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै […]

Continue Reading

कोरियाबाट फर्केका ५ जना यूवा मिलेर ४ करोड लगानीमा गार्मेन्ट उधोग सन्चालनमा ल्याउदै !

सिओल धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा कोरियाबाट फर्किएका ५ जना युवा मिलेर झण्डै साढे चार करोड लगानीमा उल्का गार्मेन्टस् उद्योग सञ्चालनमा ल्याइदै छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ठूलो लगानीमा युवाहरुले अत्याधुनिक प्रविधिको गार्मेन्टस् उद्योग खोलेर जेन्स वास कपडा बिक्री गर्ने तयारी गरेका हुन्। उद्योगले सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा तयारी कपडाको आपूर्ति गर्ने लक्ष्य […]

Continue Reading

सेप्टेम्बर १४ मा विश्वभर सार्वजनिक हुने आईफोन १३,यस्ता छन फिचरहरु !!

सिओल एप्पलको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन सेप्टेम्बर १४ मा सार्वजनिक हुने पक्का भएको छ ।एप्पलले California Streaming नामक विशेष समारोहमार्फत् आइफोन १३ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको हो । यसका लागि एप्पलले सञ्चारमाध्यमहरुलाई निमन्त्रणा समेत पठाउन सुरु गरेको छ । यद्यपि सो कार्यक्रममा कुन कुन प्रडक्टहरु सार्वजनिक हुने भन्ने चाहीँ खुलाइएको छैन । एप्पलले हरेक […]

Continue Reading

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

काठमाडौं : सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ। विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ। कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ। एक हजार २२६ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत रु दुई करोड […]

Continue Reading

साउदी तेल कम्पनीलाई पछि पार्दै एप्पल बन्यो विश्वकै ठूलो कम्पनी

काठमाडौं अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । एप्पलको शेयर मूल्यमा शुक्रबार ७.१ प्रतिशतको कीर्तिमानी वृद्धि भयो । कम्पनीको त्रैमासिक रिपोर्टमा उत्साहजनक तथ्यांक सार्वजनिक भएसँगै एप्पलको शेयरमा उछाल आएको हो । कोरोना भाइरसको महामारीका कारण विश्वभर तेलको मागमा भारी गिरावट आएको छ र त्यसको असर साउदी अरबको सरकारी तेल कम्पनी […]

Continue Reading

फेसबुक किन बहिष्कार गर्दैछन् चर्चित ब्राण्डहरु ?

सुचना/प्रविधि विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार अभियान सुरु गरेका छन् । कपडाका चर्चित ब्राण्ड नर्थफेस, प्याटागोनिया र रेइले फेसबुकमा विज्ञापन दिन बन्द गरेका हुन् । ‘नाफाका लागि घृणा बन्द गर’ नामक अभियान सुरु गर्दै ती चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार गरेको हुन् । साथै आगामी जुलाई महिनामा फेसबुक बहिष्कार गर्न उनीहरुले अन्य ब्राण्डहरुलाई समेत अपिल गरेका […]

Continue Reading

कोरोना महामारी- उत्तर कोरिया सहित ४७ देशमा खाद्यान्न संकट

काठमाडौँ संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमका अनुसार कोरोना संक्रमण सुरु भए पश्चात उत्तर कोरिया सहित विश्वका ४७ देशमा खाद्य संकट उत्पन्न भएको छ । ती देशका करिव १८३ मिलियन अर्थात करिव १८ करोड ३० लाख बढी मानिसहरुमा खाद्यान्न संकट पाइएको विश्व खाद्य कार्यक्रमले जनाएको छ । खाद्य तथा कृषि कार्यक्रम अनुसार कोरोना संक्रमणका कारण […]

Continue Reading

विश्व बैंकले भन्योः कोरोनाका कारण एसियाका साढे २ करोड जनता गरिबीको रेखामुनि !

काठमाडौं । विश्व बैंकले कोरोनाभाइरसका कारण अर्थतन्त्रमा पुगेको क्षतिको प्रारम्भिक आकलन गरेको छ । जसअनुसार एसियाली क्षेत्रमा मात्र २ करोड ४० लाख जनता गरिबीको रेखामुनी रहने जनाइएको छ ।बैंकको अध्ययनअनुसार कोरोनाभाइरसको प्रभावले पूर्वी एशिया र प्रशान्त क्षेत्रका झण्डै २ करोड ४० लाख मानिसलाई गरिबीबाट पार पाउनबाट रोक्नेछ । उसका अनुसार उद्योगमा आश्रित परिवारहरू बढी प्रभावित […]

Continue Reading

रोजगारी र शिक्षामा विश्व बैंकको १६ अर्ब सहयोग

काठमाडौं : सरकार र विश्व बैंकबीच रोजगार सेवा सुधार र श्रम बजारमा युवाको सहभागिता उपलब्धिमूलक बनाउने सहमति भएको छ। यस्तै बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रममा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ। यससम्बन्धी छुट्टछुट्टै सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। अर्थसचिव राजन खनाल र विश्व बैंकका राष्ट्रिय व्यवस्थापक फारिस हदाद जर्भोसले यी सम्झौतामा हस्ताक्षर गरेका हुन्। युवा […]

Continue Reading

कोरियामा आफूले पाउने जति तलब नेपालमा कामदारलाई दिन पाउँदा दंग मनोज

काठमाण्डाै – विश्वकै सबैभन्दा धनी व्यक्ति तथा अनलाइन नेटवर्किङ कम्पनी ‘अमेजन’का संस्थापक जेफ बेजोस हुन् या ट्विटरका सह–संस्थापक इभन विलियम्स । धेरै सफल व्यवसायीहरुको सुरुवात पहिलो व्यवसायको असफलतासँगै अघि बढेको छ । यस्तै भयो मनोजको पनि । कुनै समय पसल नचलेर कोरिया गएका बारा निजगढका मनोज भारती अहिले आफ्नै देशमा ९० जना कामदारलाई रोजगारी दिनुहुन्छ […]

Continue Reading