‘पाँच स’ दक्षिण कोरियाको बनभोज तथा भ्रमण कार्यक्रम सम्पन्न !सहभागी हरु भन्छन ‘अत्यन्तै रमाईलो भयो’!
गुरुदत्त न्यौपाने /सिओल सनातन साहित्य संगित साधना समुह ‘पाँच-स’ दक्षिण कोरियाले २ दिने बनभोज तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। राजधानी सिओल बाट करिव २०० कि.मी दक्षिण छुङ्छङबोक्दो को पर्यटकिय स्थल दान्याङ सि मा आयोजना गरिएको भ्रमण तथा बनभोज कार्यक्रम सभ्य,भब्य रुपमा सम्पन्न भएको हो। उक्त पर्यटकिय स्थल दान्याङ मा रहेका मुख्य आकर्षण मध्ये खोसु […]
Continue Reading