कोरियामा व्यापक गर्मी बढदो ! हिटस्ट्रोक के हो? कसरी बच्ने ?
गुरुदत्त न्यौपाने/सिओल कोरियाको गर्मी महिना एकदमै असह्य हुन्छ । गर्मी महिनामा रमाइलो गर्ने थुप्रै गतिविधि त हुन्छन् तर तातो हावाको लहरका कारण भने बाहिर निस्कन निकै समस्या हुन्छ । यसलाई यदि सहि तरिकाले नलिने हो भने तातो हावाको लहर एकदमै खतरनाक पनि हुन सक्छ । आजको लेखमा तातो हावाको लहरका कारण हुने हिटस्ट्रोक र यसको […]
Continue Reading