कोरियाबाट नागरिकता बनाउन नेपाल फर्केका मनिष सिधै रास्ट्रिय टिममा प्रवेश गरे,डेब्यु खेलमै गोल गरे !

सिओल इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमामार्फत् नेपाली राष्ट्रिय फुटबल टाेलीमा डेब्यू गरेका मनिष डाँगीले नयाँ अनुभव मिलेकाे बताएका छन्। शनिबार इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिमसँग ६-२ गाेल अन्तरले पराजित भएकाे छ। इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे। यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहमद अलि अलसम्मारी र सज्जाद […]

Continue Reading