फुकुओकामा एक नेपालीको दुखद नि’धन, सँगै बस्ने दुई नेपाली प’क्राउ
फुकुओका जापानमा फेरी एक नेपालीको ज्या’न ग’एको छ। जापानको फुकुओका प्रिफेक्चरमा एक नेपाली बिध्यार्थीको ज्या’न गए’को हो। बर्षिला थर भएका उनि नेपालको गोरखा जिल्लाका हुन। उनि बिध्यार्थी भिजामा जापान आएको बुझिएको छ। उनि जापानमा भाषा बिध्यालयमा अध्यनरत थिए। गोरखाका उनि करिब ३ बर्ष अघि जापान आएको बुझिएको छ। उनको स्वभाविक मृ’त्यु’ नभई ह’त्या’ भएको आ’शंका […]
Continue Reading