इजरायल जान आवेदन दिने नेपाली कामदारको लिखित परीक्षा भदौ २८ मा
सिओल केयर गिभरका लागि इजरायल जान आवेदन दिएका नेपाली कामदारको लिखित परीक्षा भदौ २८ गते हुने भएको छ। काठमाडौं उपत्यकाको विभिन्न परीक्षा केन्द्रमार्फत १ बजेदेखि परीक्षा सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ। आवेदन स्वीकृत भएका परीक्षार्थीको परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी दिइने बताउँदै विभागले प्रवेश पत्र साथमा लिई परीक्षा केन्द्र जानुपर्ने जानकारी दिएको छ। इजरायलबाट […]
Continue Reading