आईफोन १३ को स्क्रिन फेर्ने पैसाले आउँछ नयाँ राम्रो एन्ड्रोइड फोन
सिओल यदि तपाईंले आईफोन थर्टिन खरिद गरिसक्नु भएको छ वा खरिद गर्ने विचारमा हुनुहुन्छ भने तपाईंले यो विषयलाई ख्याल गर्नैपर्ने हुन्छ । किन भने यदि तपाईंले आईफोन थर्टिनको डिस्प्ले फुटाउनु भयो भने मर्मतका लागि एप्पलको आधिकारिक रिपेयर सेन्टरमै जानुपर्नेछ । यसको खास कारण भनेको एप्पलले आईफोनको डिस्प्लेलाई फेसआईडी संयन्त्रसँग गाँसेको छ । यसको अर्थ यदि […]
Continue Reading