आहा ! कोरियाको धान खेत..
हरिराम भण्डारी/सउल धान झुलेको छ, कॉ जाम कॉ जाम भैरन्छ ,मन डुलेको छ गितले भनेझै कोरियाको धान खेत किसानको सुख र नेपाली किसानका दुख:संझेर त्यसै बिरक्ति लागेर ऑउछ।मैले एक तमासले हेरीरहेको छु।सोचिरहेको छु।हाम्रो देसको कृषि र कोरियाको कृषिको अभ्यास देखेर टाउको धान्नै नसकेर थोरै बॉयॉ तेर्स्याएर दाईने हातले धानेको छु। के सादरे सिम्लेमा यसरी धान […]
Continue Reading