अनुशासन,ईमान्दारिता र कडा मेहनत कोरिया बसाई सफलताका तिन सुत्र !
गोविन्द बानियाँ पाँच वर्षदेखि कोरियामा छन्। कोरिया नेपालीहरुको प्रमुख गन्तव्य मुलुकमध्येको एक हो। इपिएस प्रणाली अन्तर्गत कोरिया पुगेर उनी कार्यरत छन्। म्याग्दीको बेनी नगरपालिका वडा ५ घर भएका उनी नेपालमा छँदा विभिन्न अनलाइन, टेलिभिजनहरुमा काम गर्थे।आर्थिक हिसाबले सुरक्षित हुन साथै भविष्य आशलाग्दो बनाउने उद्देश्यले अरु नेपाली युवाजस्तै उनी कोरिया हान्निएका हुन्। कोरियामै निरन्तर बस्ने कि […]
Continue Reading