कोरियामा जुलाई १ गतेबाट पासपोर्टको म्याद नभए भिषा नथपिने
मिन बि क ,सौल दक्षिण कोरिया आउँदो जुलाई १ तारिकदेखी दक्षिण कोरियामा बिदेशीको लागी भिषा तप्नको लागी नयाँ नियम लागु भएको छ। दक्षिण कोरियाको न्याय मन्त्रालयले आज मार्च ३१ तारिकमा हाई कोरियामा सुचना प्रकाशीत गर्दै भनेको छ ,आउँदो जुलाईबाट भिषा थप गर्दा पासपोर्टको म्याद नभएको बिदेशीको भिषा नथपिने भएको छ। उक्त सुचना अनुसार यस नियमलाई […]
Continue Reading