फेशबुकमा कमेन्ट गरेजस्तो सजिलो रहेनछ काम गर्न – मन्त्री भुषाल

२२ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले काम गर्न सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो सजिलो नभएको स्वीकारेका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा मन्त्री भुसालले सबै कुरा फेसबुकमा कमेन्ट गरेजस्तो सहज तरिकाबाट गर्न नसकिने बताए । उनले नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न […]

Continue Reading

सरकारले भ्रष्टाचार संस्थागत गर्‍याे : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले मुलुकमा आर्थिक अनियमिता र भ्रष्टाचार तीव्र बनाएको बताएका छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘नेकपा सरकारका काण्डैकाण्ड’ नामक पुस्तकको सामबार राजधानीमा विमोचान गर्दै देउवाले सरकारले ठूलो आयोजनाका ठेक्का पनि बिनाप्रतिस्पर्धा दिएर आर्थिक अनियमिता बढाएको दाबी गरे । ‘यो सरकार बनेदेखि […]

Continue Reading

मन्त्रालयकाे काम हाेटलमा, पत्रकार देखेपछि कर्मचारी भागाभाग

जनकपुरधाम । प्रदेश २ को मन्त्रालयहरुको काम जनकपुरधामको होटेलमा बसेर भइरहेको सार्वजनिक भएको छ । मन्त्रालयमा काम गर्दा गोप्यता नहुने भएकाले यसो गरिएको कर्मचारीहरुले बताएका छन । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले कमिसनको भरमा उपभोक्ता समितिमार्फत भएका कामको मूल्यांकन होेटेलमै बसेर गरेको छ । आर्थिक मसान्तको अन्तिम दिन जनकपुरधामको शिव चोक स्थित सिटीस्टार होटलमा […]

Continue Reading

कोरियामा आजदेखी नयाँ नियम लागु , कोरियामा कामदारलाई अवहेलना गरे रोजगारदाता ३ बर्ष जेल जाने

सोल- दक्षिण कोरियामा स्वदेशी तथा बिदेशी मजदूरलाई कार्यस्थलमा अवहेलना गरे रोजगारदातालाई कडा कारबाही हुने नया नियम लागु भएको छ । आज जुलाई १६ देखि लागु भएको नया नियमअनुसार काम गर्ने स्थानमा कामदारलाई दवाव,अवहेलना गरे रोजगारदातालाई जेल सजाय र जरिवाना समेत हुने कोरियाली संचारमाध्यमले जनाएका छन् । नयाँ नियम अनुसार काम गर्ने स्थानमा मात्र नभएर म्यासेन्जर,एसएनएस […]

Continue Reading

काेरियामा एक बिरामी नेपालीकाे बिचल्ली ,अार्थिक अभावमा उपचार गर्न नसकि सेल्टरमा बास

सल्यान जिल्ला कुमाख गाउँपालिका वार्ड नं ४घर भइ करिब ३ महिना पहिले द. काेरिया अाई ख्याङ्साङ्बुग्दाे, यङ्छन्सि थेछाङ्म्यानमा एउटा बङ्गुर फार्ममा काम गर्न अाएका ‘कमल राना’ उपचार खर्चकाे अभावमा अस्पत्ताल सम्म जान नसकि थेगुकाे एउटा सेल्टरमा अत्यन्तै पिडामा छटपटाइरहेका छन्। करिब २ बर्ष पहिले उनकाे दाहिने घुँडामा एक्कासि ट्युमर (Gct tumor)देखिएकाेले अप्रेसन गरिएकाे थियाे। परिवारकाे […]

Continue Reading

पाँच-स र इस्कोनको आयोजनामा गत आईतबार दक्षिण कोरियामा श्री जगन्नाथको रथ यात्रा भव्यताकासाथ सम्पन्न

गुरुदत्त न्यौपाने / सउल दक्षिण कोरियामा रहेका नेपालीहरूको एकमात्र विशुद्ध आध्यात्मिक संगठन पाँच-स र श्री राधाकृष्ण मन्दिर पोछन सि, उइजङ्बु (ISKCON)को आयोजनामा गत आइतबार ७ जुलाई २०१९को दिन हरेक वर्षहरूमा झैँ यसपाली पनि भव्यताकासाथ श्री जगन्नाथ रथ यात्रा सम्पन्न भएको छ। श्री जगन्नाथको रथ यात्रा विशेषत: भारतमा रहेको चार धाममध्येको एक जगन्नाथपुरी धाम उडिसामा हरेक […]

Continue Reading

सुपरहिट चलचित्र ‘ए मेरो हजुर ३’ कोरिया फेन्थेकमा भब्य प्रदर्शन हुदै

सुपर हिट चलचित्र ए मेरो हजुर ३ कोरियाको फेन्थेक सहरमा स्तरीय सुविधासम्पन्न सिटिहलमा अवस्थित सास्कृतिक हलमा यहि जुलाई २१ तारिख भव्यताकासाथ प्रदर्शन हुने भएको छ l बिभिन्न देशहरुमा सफल प्रदर्शन भइरहेको उक्त चलचित्र कोरियाको विभिन्न शहरहरुमा अत्यधिक रुचाइएको र हाउस फुल हुदै चल्दै आएको छ । ए मेरो हजुर ३ ले बक्स अफिसमा बम्पर ओपनिङ […]

Continue Reading