पाई सहितका ५ डिजिटल करेन्सीका व्यक्तिलाई पक्राउ गर्न सीआईबिलाई पत्राचार

काठमाडौं उद्योग मन्त्रालयले पाई लगायतका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्दै उनीहरुलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरेको हो । विभागले उनीहरुले गैरकानुनी रुपमा रहेको नेटवर्किङ शैलीमा कार्य गरेको र देश तथा विदेशमा रहेका […]

Continue Reading

एकै दिन ५९ जनामा कोरोना संक्रमण, स‌क्रमितको स‌ङख्या ५१६ पुग्यो

शुक्रबार एकै दिन कोरोना संक्रमितको संख्या ५९ जना बढेर कुल संक्रमित संख्या ५ सय भन्दा माथि पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन ५९ जना संक्रमित पुष्टि भई कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सर्लाही जिल्लामा १५, बाँकेमा १४ जना, कपिलवस्तुमा ९, बारामा ६, […]

Continue Reading

राष्ट्रपति भण्डारीद्वारा विवादित २ अध्यादेश खारेज

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयानुसार जारी भएका अध्यादेशहरु खारेज भएका छन् ।सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी […]

Continue Reading

‘हामी त नेताका लागि एक भोट मात्र रहेछौं’

भक्तपुर जगातीस्थित चेकपोस्टमा केही दिनयता निरन्तर बाक्लो भिड छ । ड्युटीमा खटिएका प्रहरीहरुलाई त्यो भिड व्यावस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।आफ्नो घर जान जम्मा भएको भिडलाई प्रहरीले तितरबितर पार्न पनि सक्दैन, राजधानीबाट फर्किँदै गरेका खाद्यान्न तथा तरकारीका गाडीहरुमा हालेर पठाउन पनि सक्दैन । उनीहरु माथिको आदेश कुरिरहेका छन् । सर्वसाधारण पनि प्रहरी सकारात्मक आदेश आओस्, […]

Continue Reading

कोरोनालाई जितेर घर फर्किइन् प्रसिद्धि

काठमाडौं-कोरोना संक्रमण भएर शहिद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा उपचाररत प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी छिन् । उनी अस्पतालमा २७ दिन बसेर निको भएर घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिए । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग […]

Continue Reading

कैलालीमा देखियो थप एकमा कोरोना संक्रमण, १३ पुगे संक्रमित

काठमाडौं,१ बैशाख । कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १३ पुगेको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो । क्वारेन्टाइनमा राखिएकी एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । स्रोतका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलालाई […]

Continue Reading

कोरोनासंग लड्न नेपाललाई विश्व बैंकले तीन अर्ब सहयोग गर्ने

काठमाडौँ– विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई रु तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा आज विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरे । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्वास्थ्य सामग्री र उपकरण खरिद, सघन उपचार कक्ष र […]

Continue Reading

“अचेल भगवान् मन्दिरमा होइन, अस्पतालमा छन्”

यतिबेला कोरोना भाइरस सङ्क्रमणको त्रास मानवीय जीवनलाई निकै आ-तङ्कित पारिरहेको छ । दिनप्रतिदिन बढिरहेको सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्याले मानव अस्तित्वमै सङ्कट उत्पन्न भएको आँकलन गर्न थालिएको छ । यो अकल्पनीय र जोखिम अवस्थामा सेतो कोर्टधारी डाक्टरहरु आफ्नो जीवनको पर्वाह नगरी ज्या-न बचाउनका लागि युद्धस्तरमा काममा खटिएको छन् । सामाजिक सञ्जालहरुमा अहिले छाइरहेको छ, “अचेल […]

Continue Reading

सरकारले समयमै कदम चालेकोले सबैको जीवन जोगिएको छ –प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए । देशवासीको […]

Continue Reading

अरु देशले जहाज चार्टर गरेर आफ्ना नागरिक लगे, नेपालका नागरिक सीमामै अलपत्र..तपाई के भन्नु हुन्छ?

काठमाडौ – विश्वव्यापी महा’मारीको रुपमा फैलिएको नाबेल को’रोना भा’इरस (कोभिड–१९) बाट विश्व आतं’कित बनिरहेको छ । नेपालमा रहेका विभिन्न विदेशी दूतावासहरुले आफ्ना नागरिकहरुदाई राज्य भएको अनुभव दिलाएको छ ।उसले कोरो’नाको संक्र’मणबाट रोक्न लागि नागरिकहरुलाई सकुशल घर पुर्याएको हो । विभिन्न देशले नेपाललगायतका देशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लगिरहेको छ ।नेपालबाट हिजो अष्ट्रेलियन सरकारले […]

Continue Reading