नियमित काजु खानुका यस्ता छन् फाइदै फाइदा
काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले स्वास्थमा राम्रो फाइदा पुर्याउँछ । शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ । काजुमा पर्याप्त मात्रामा फाइबर, प्रोटिन, आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, दाँत बलियो बनाउन मद्दत गर्छ । यस्ता छन् नियमित काजु खानुका फाइदा […]
Continue Reading