कोरियामा कोरोनाबाट १७ बर्षीय युवकको मृ’त्यु, थप अध्ययन गरिदै
सोल-कोरोना संक्रमणबाट पछिल्लो पटक एक १७ बर्षीय युवकको ज्या’न गएको खबरले कोरियन स्वास्थ्य क्षेत्रमा नयाँ भुइचालो गएको छ ।यदि उनको मृ’त्यु कोरोना संक्रमणकै कारण भएको भए उनी दक्षिण कोरियाका पहिलो कोरोनाका कारण ज्या’न गुमाउने किशोर हुने छन् ।१७ बर्षीय ति किशोरको मल्टिपल अग्र्यान फेलियरका कारण नि’धन भएको थियो साथै उनी युङनाम विश्वविद्यालय अस्पतालमा निमोनियाको उपचार […]
Continue Reading