फोन चार्ज नभएर हैरान हुनुहुन्छ, यस्ता छन् छिटो चार्ज गर्ने उपाय

काठमाडौं – कुनै समय टेलिफोनमा कुराकानी गर्न घण्टौँ हिड्नुपर्ने नेपालीका घरघरमा अहिले मोबाइल फोन छ ।घरको एउटा कुनै सदस्यलाई फोन गरेर कसैलाई दिनोस् न भन्दा उसकै मोबाइल फोन गर्दा हुन्छ नि भन्ने अवस्था सृजना भएको छ । अर्थात प्रत्येक घरका हरेकजसो सदस्यको हातहातमा मोबाइल छ ।तर मोबाइल फोन छिटो चार्ज नहुदा दिक्क लाग्नेहरु पनि धेरै […]

Continue Reading

सुपरहिट चलचित्र ‘ए मेरो हजुर ३’ कोरिया फेन्थेकमा भब्य प्रदर्शन हुदै

सुपर हिट चलचित्र ए मेरो हजुर ३ कोरियाको फेन्थेक सहरमा स्तरीय सुविधासम्पन्न सिटिहलमा अवस्थित सास्कृतिक हलमा यहि जुलाई २१ तारिख भव्यताकासाथ प्रदर्शन हुने भएको छ l बिभिन्न देशहरुमा सफल प्रदर्शन भइरहेको उक्त चलचित्र कोरियाको विभिन्न शहरहरुमा अत्यधिक रुचाइएको र हाउस फुल हुदै चल्दै आएको छ । ए मेरो हजुर ३ ले बक्स अफिसमा बम्पर ओपनिङ […]

Continue Reading

छातीमा लात्ती थापेर नेपाली माटोको सेवा गर्ने छु

हाम्रो कार्यक्रमले आज आफ्नो प्रशारणको चार सय भाग पूरा गरेको छ । यहाँसम्म आइपुग्दा हामीले कार्यक्रम मार्फत के गर्यौ के गरेनौ भनेर चर्चा गर्न चाहन्न । एउटा निजी टेलिभिजनको ३०–४० मिनेटको कार्यक्रमले यो समाजको स्वरुप नै बदल्न के सक्थ्यो र ‘तर; हो राज्यको नजर नपरेको, उपेक्षित, गरिबी वा अन्य कारणले आवाज विहीन बनाइएका आम नागरिकको […]

Continue Reading

बिषादी हालेको तरकारी- फलफुल खाएर रोगी हुनु छैन, हाम्रो स्वास्थ्यमा भारतीय दुतावासको हस्तक्षेप किन ?

हाम्रो सीमा नाकामा फलफूल र तरकारी बोकेका भारतीय गाडी रोकिएका छन् । नेपाल सरकारले विषादी मिसाइएका तरकारी फलफूल नेपाल भित्र्याउन नपाउने गरी परीक्षण गरे मात्रै ल्याउन पाउने बनाएपछि नेपाल स्थित भार तीय दुतावासले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रायललाई पत्र लेख्दै सीमा नाकामा आइपुगेको भारतको कृषीजन्य उत्पादन बोकेको सवारी साधन नरोक्न आग्रह गरेछ । आग्रह मात्रै […]

Continue Reading

एनसीसी कोरिया अध्यक्ष केसी द्वारा जन्मदिनको अवसरमा परोपकारी फाउन्डेशन स्थापना गर्ने घोषणा

एनसिसी अध्यक्ष अञ्जु केसीले आफ्नो जन्मदिनको अवसर पारेर परोपकारी फाउण्डेसनको स्थापना गर्ने घोषणा गरेकी छन् । जन्मदिनको अवसरमा बुटवलमा रहेको मानव सेवा आश्रममा रहेका अनाथ बालवालिकाहरुलाई भोज खुवाएकी केसीले फाउण्डेसन स्थापना गर्ने घोषणा गरेकी हुन् । उक्त कार्यक्रम बुटवलमा रहेका उनका छोरा अनिमेष क्षेत्रिले आयोजना गरेका थिए । समाजसेवा गर्ने आफ्नो ईच्छालाई एउटा संस्था मार्फत […]

Continue Reading

चेन्नईमा पानी अभाव हुँदा रजनीकान्तकी छोरीले जब स्विमिङ पुलको फोटो पोस्ट गरिन्…

नयाँदिल्ली : भारतको चेन्नई सहर यतिबेला पानी अभावको चपेटामा छ । यस्तो गर्मी मौसममा अभिनेता रजनीकान्तकी छोरीले भने स्विमिङ पुलको एक तस्बिर सार्वजनिक गरिन् । जुन सामाजिक संजालमा भाइरल नै बनाइएको छ । रजनीकान्तकी छोरी सौन्दर्याले आफ्नो छोरा वेदलाई काखीमा च्यापेर स्विमिङ गरिरहेको तस्बिर सार्वजनिक गर्दा अनेक टिप्पणी भएका छन् । तस्बिरमा सौन्दर्याले छोरालाई पनि […]

Continue Reading

रेमिटेन्सको कहर: ध्वस्त हुँदै सम्बन्ध

प्रजु पन्त/पुष्पा थपलिया झापा कचनकवल गाउँपालिका वडा नम्बर ९ की सुनिता दर्जीका श्रीमान् वैदेशिक रोजगारीमा मलेसिया गएको वर्ष दिन मात्रै भयोे । चार सन्तानको जिम्मेवारी दिएर कमल दर्जी विदेशिए । बेलाबेलामा पैसा पनि आउँथ्यो । हप्तामा एक दिन इमोमार्फत् दुवैबीच गफगाफ पनि हुन्थ्यो । श्रीमान्प्रति उनी इमान्दार थिइन् तर अकस्मात उनको जीवनमा एउटा शहरिया केटोको […]

Continue Reading