पाँच-स र इस्कोनको आयोजनामा ७ जुलाई आईतबार दक्षिण कोरियामा श्री जगन्नाथको रथ यात्रा भव्यताकासाथ हुँदै….

दक्षिण कोरियामा रहेका नेपालीहरूको एकमात्र विशुद्ध आध्यात्मिक संगठन पाँच-स र श्री राधाकृष्ण मन्दिर पोछन्सी, उइजङ्बु (ISKCON)को आयोजनामा यही आउने आइतबार ७ जुलाई २०१९को दिन हरेक वर्षहरूमा झैँ यसपाली पनि भव्यताकासाथ श्री जगन्नाथ रथ यात्रा हुँदैछ। श्री जगन्नाथको रथ यात्रा विशेषत: भारतमा रहेको चार धाममध्येको एक जगन्नाथपुरी धाम उडिसामा हरेक वर्ष आषाढ़ शुक्ल द्वितीयाका दिन आरम्भ […]

Continue Reading

कोरियन भाषा परीक्षाभन्दा सीप परीक्षणको अंक बढी, ईपीएस पास भएपछि फेरि जाँच (हेर्नुस पुरा)

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया रोजगारीमा जाने श्रमिकले भाषाभन्दा सीप परीक्षणको परीक्षा बढी अंकको दिनुपर्ने भएको छ । सन् २०२० का लागि कोरियन भाषा परीक्षामा सहभागि भइ उत्तीर्ण हुने परीक्षार्थीले सीप परीक्षण धेरै अंकको दिनुपर्ने वैदेशिक रोजगार ईपीएस शाखाले जानकारी दिएको छ । सन् २०२०का लागि कोरिया जान चाहनेले गत हप्ता परीक्षा दिएका […]

Continue Reading

ललितानिवास प्रकरण: मालपोतका तत्कालीन प्रमुखहरू छानबिन घेरामा

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास हडप्न सघाएको अभियोगमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतहरूमाथि संगठित अपराध, सरकारी छाप तथा दस्तखत किर्ते र ठगी अभियोगमा अनुसन्धान थालेको छ। २०२१ सालमा तत्कालीन सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको १ सय १४ रोपनी सरकारी जग्गा माफियासँग मिलेर व्यक्तिका नाममा नामसारी […]

Continue Reading

राहत वितरण भद्रगोल, सक्कलीको नाममा नक्कलीको रजाइँ

बारा / काठमाडौं । आँधीबाट प्रभावित बारा र पर्सामा राहत लिनेमा वास्तविक पीडितभन्दा पनि न्यून क्षति भएका पहुँचवाला र धनीमानीकै रजाइँ चलिरहेको छ ।पक्की घरका छतका रेलिङमा मात्रै क्षति पुगेको तर घरका सबै सामान सुरक्षित रहेका व्यक्तिहरूले नै वास्तविक पीडितको नाममा राहतका सामान लिने क्रम बढेको छ । तर, खुला आकाशमुनि र टेन्टमा बसेका वास्तविक […]

Continue Reading