दक्षिण कोरियाको जनसंख्या पहिलो पटक घट्यो

किशन गौतम सन् २०२०मा दक्षिण कोरियाको जनसंख्या पहिलो पटक घटेको छ।आन्तरिक तथा सुरक्षा मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो जनगणना तथ्यांक अनुसार दक्षिण कोरियामा डिसेम्बर ३१ सन् २०२० सम्म कुल जनसंख्या ५ करोड १८ लाख २९ हजार २३ रहेको छ l उक्त जनसंख्या अघिल्लो बर्ष सन् २०१९ भन्दा २० हजार ८ सय ३८ ले घटेको हो […]

Continue Reading

नेपाली श्रमिक नलिने कोरियाको चेतावनी

सिओल दक्षिण कोरियाले त्यहाँ पुगेको महिना दिन पनि नहुँदै दुई सय बढी नेपाली श्रमिकलाई फिर्ता पठाएको पाइएको छ। नेपाल प्रहरीका अनुसार कोरियन भाषा बोल्न नजानेको भन्दै पुगेको केही समयमै कोरियाले नेपालीलाई फर्काइदिएको हो। दलाललाई लाखौँ रुपैयाँ खुवाएर नक्कली परीक्षार्थीमार्फत भाषा उत्तीर्ण गरेका व्यक्तिलाई कोरियाले फर्काउने गरेको छ। सन् २०१५ यता मात्रै २ सय बढी श्रमिक […]

Continue Reading

दक्षिण काेरिया द्वारा विदेशी विद्यार्थीलाई ई-९ भिसा दिने तयारी

सिओल दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ। यहाँ अध्ययनरत विज्ञान र ईञ्जिनियरिङ विषयमा स्नातकप्राप्त विदेशी विद्यार्थीलाई उक्त भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै संचार माध्यमहरुले जनाएका छन। रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको उक्त अवधारणका विषयमा कानुन मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ […]

Continue Reading

कोरियामा श्रमिकको तलब बढ्यो,अवदेखी महिनाको १ लाख ८२ हजार रुपैया !

सिओल नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन पाउने भएका छन् । योवर्ष कोरोना महामारीका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ।दैनिक ८ घन्टाको दरले हप्ताको ४० […]

Continue Reading

सात लाख लिएर इपीएस परीक्षा लेखिदिने लिम्बू पक्राउ

काठमाडौं महानगरीय अपराध महाशाखाले कोरियन भाषा परीक्षा इपीएसमा नक्कली परीक्षार्थी बन्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल काठमाडौंको कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बू रहेका छन् । लिम्बूले बागबजारमा सेनसेग कन्सलट्यासी सञ्चालन गर्दै आएको खुलेको छ । कोरियन भाषा प्रशिक्षकको रूपमा काम गर्दै आएका उनले ईपीएस परीक्षामा सहभागी हुन […]

Continue Reading

उत्तर कोरियाले भन्यो-आजसम्म हाम्रोमा एकजना पनि कोरोना सङ्क्रमित छैनन!

सोल उत्तर कोरियाले हालसम्म १०,९६० जनाको कोरोना भाइरस परिक्षण परिएको जानकारी विश्व स्वास्थ्य संगठनलाई दिएको छ । हालसम्म एक जनामा पनि कोरोना संक्रमण नपाइएको समेत उक्त जानकारीमा भनिएको छ । २१,८८६ संकलित नमुनाहरु मध्येबाट उक्त संख्याका नमुनाहरु आरटी पिसिआर विधिबाट परिक्षण गरिदाँ हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नपाइएको विश्व स्वास्थ्य संगठनको विज्ञप्तिमा भनिएको छ […]

Continue Reading

मधुमेहका रोगीले कस्तो फल सेवन गर्नु उपयुक्त ?

स्वास्थ्य मधुमेहमा सुगर नियन्त्रण गर्न एकदमै जरुरी हुन्छ । यद्यपि शरीरमा ब्लड सुगर बढ्नु र घट्नुमा अरु केही कारण हुन्छन् । जस्तो, तपाईंलाई टाइप २ डाइबिटिज छ भने तपाईंको इन्सुलिन सही ढंगले सुगर पच्न पाइरहेको हुँदैन । तब यो सुगर सोझै तपाईंको रगतमा पुग्छ र ब्लड सुगरको मात्रा बढ्छ । यसैगरी मोटोपन, हाई कब्र्स, हाई […]

Continue Reading

जनवरीको अन्त्यदेखि कोरोना विरुद्व खोप लगाउने दक्षिण कोरियाको तयारि

सिओल दक्षिण कोरियामा तेस्रो लहरको कोरोना संक्रमण फैलिरहेको बेला सरकारले यहि जनवरीको अन्त्य देखि कोरोना विरुद्व खोप लगाउने तयारि गरेको छ l सरकारी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वस्थ्यकर्मिहरुमा खोप दीइने छ l कोरियाले आपतकालीन प्रयोगको निमित प्रारम्भिक आपूर्ति स्वरूप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बिकास गरेको २५ मिलियन डोज खोप प्राप्त गर्नेछ […]

Continue Reading

कोरियामा मंगलबार यो बर्षकै चिसो दीन , तापक्रम घटेर माइनस २३डिग्री सम्म पुग्यो

सिओल दक्षिण कोरियामा मंगलवार तापक्रम घटेर माइनस २३ डिग्री सेल्सियस सम्म पुगेको छ l कोरिया मौसम बिज्ञान विभागका अनुसार उक्त तापक्रम संगै आजको दीन यो बर्षकै सबैभन्दा चिसो दीन बनेको छ l बिसेषगरि खाङ्वन प्रान्तका उच्च पहाडी स्थानहरुमा तापक्रम माइनस २० देखि २३ डिग्री पुगेको छ l त्यसैगरी जेजु प्रान्तका पहाडी स्थानहरुमा पनि तापक्रम माइनस […]

Continue Reading

दक्षिण कोरियाली राजधानी सोलमा यस बर्षकै पहिलो मापन योग्य हिमपात सुरु

सोल दक्षिण कोरियाको राजधानी सोल वरपरका क्षेत्रमा मापन गर्न सकिने गरिको हिमपात सुरु भएको छ । देशको मौसम विभागका अनुसार आइतबारबाट राजधानी सोल लगायत देशका अन्य भागहरुमा समेत हिमपात सुरु भएको छ । दक्षिण कोरियाली मौसम विभागका अनुसार राजधानी सोल आसपासका क्षेत्रमा आइतबार बिहान ०.८ सेन्टिमिटर हिउँ परेको थियो । विभागले हिमपात अझै बढ्ने बताउदै […]

Continue Reading