ईलामेली समाज दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न ! अध्यक्षमा टिका थेगिम !

गुरुदत्त न्यौपाने/सिओल सूर्योदय र हरियाली ईलामीहरुको पहिचान,पर्यटन प्रवर्धन र समाजसेवा हाम्रो अभियान भन्ने मुल नाराका साथ २०१४ मा स्थापना भएको ‘ईलामेली समाज दक्षिण कोरिया’ को चौँथो अधिवेशन निक नेपाल ट्राभलको हल दोङ्देमुनमा सम्पन्न भएको छ।समाजको अध्यक्षमा टिका थेगिम सर्वसहमत चुनिएका छन। एन आर एन ए अध्यक्ष दिपक पुनको को प्रमुख आथित्यता ,पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष […]

Continue Reading